अन्तराष्ट्रिय

चीनको अर्थहीन प्रयासः अरुणाचल प्रदेशलाई लिएर चीनलाई भारतको मुहतोड जवाफ

नयाँ दिल्ली, एजेन्सी । चिनियाँ सरकारद्धारा भारतको अरुणाचल प्रदेशको केही भागलाई गरिएको अर्थहिन नामाकरणलाई लिएर भारतले चीनलाई मुहतोड जवाफ दिएका...

Read more

कोभिडमा बन्द भएका चीनसँगको नाका खुला गर्न परराष्ट्रमन्त्रीलाई आश्वासन मात्रै

चीन भ्रमणमा गएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चीनले कोभिडमा बन्द भएका नाका खुला गर्ने फेरि आश्वासन मात्रै दिएको छ...

Read more

म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ

याङ्गोन– म्यान्मारस्थित चीनको राजदूतावासले म्यान्मार र चीनको संयुक्त प्रहरी अपरेसनमा इन्टरनेटमा आधारित सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न आठ सय भन्दा बढी व्यक्तिलाई पक्राउ...

Read more

आक्रमणपछि चिनियाँ कम्पनीद्वारा २ हजार पाकिस्तानी कामदार निकाला

पाकिस्तानमा आत्मघाती आतंकवादी आक्रमणमा आफ्ना नागरिक मारिएपछि चीनले त्यहाँ रहेका कम्पनीको काम बन्द गरेको छ भने ती कम्पनीमा कार्यरत ठूलो...

Read more

चीनले विस्तार गरिरहेको चक्रपथबाट काठमाडौं महानगरको बोर्ड चोरी, प्रहरीमा उजुरी

चीनको अनुदानमा अघि बढ्ने भनिएको चक्रपथको दोस्रो खण्डको काम अझै अघि बढेको छैन। सन् २०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा...

Read more

भारतसँगका हरेक सम्झौता संसद पुग्ने, एमसिसी संसदले पास गर्नुपर्ने अनि चीनसँगको बिआरआई सम्झौता सात वर्षसम्म किन लुकाइयो ?

काठमाडौं। नेपालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतामा हस्ताक्षर गरेको सात वर्ष पुगिसकेको छ। अहिले फेरि उपप्रधानमन्त्री...

Read more

चीनकै कारण साइबर सुरक्षामा खतरा

एफबीआईले अहिले संसारलाई नै आश्चर्यमा पार्ने रहस्य बाहिर ल्याएको छ। रहस्यमयी ढङ्गले चिनियाँ ह्याकरले लाखौँ अमेरिकी अनलाइनमा प्रहार गरेको तथ्य...

Read more

उत्तरी क्षेत्र चिनबाट हुने उद्धार उडानमार्फत सुन तस्करीको आशंका

काठमाडौं । चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ ।...

Read more

नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेप , कम्युनिस्ट जोडने नीति

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्केर नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै नयाँ सरकारबारे चीनले लगातार चासो प्रकट गर्दै आएको छ...

Read more

चीनियाँ ऋण जालको मिटर ब्याज तिर्ने दिन नजिकिँदैछ, यस्तो छ अवस्था

सन् २०२३ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम ब्याङ्कबाट लिएको २८ अर्ब रुपियाँ भन्दा बढी...

Read more
Page 1 of 83 1 2 83